अन्नपुर्ण अपाङ्ग सन्जाल द्वारा आयोजित कार्येक्रमका तस्बिरहरु
मिति २०८३/०३/१९-२० गतेका दिन अन्नपुर्ण गाउँपालिकाको आर्थिक सहयोग र अन्नपुर्ण अपाङ्ग संजालको आयोजनामा सन्चालित अपाङ्गता स्बाबलंबन समूह कार्यबिधि निर्माण एबम गणकलाई तथ्याँक सङ्कलन तालिम कार्यक्रमका केहि झलकहरु,
मिति २०८३/०३/२०-३० गते सम्म अन्नपुर्ण गाउँपालिकाको आर्थिक सहयोग र अन्नपुर्ण अपाङ्ग सन्जालको आयोजनामा संचालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको तथ्याँक सङ्कलनको क्रममा खिचिएको तस्बिरहरु,