अन्नपूर्ण गाउँपालिका -२ भूरुङतातोपानी म्याग्दी
अन्नपूर्ण गाउँपालिका -२ भूरुङतातोपानी म्याग्दी
अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब ४.८३% प्रतिशत भू-भाग ओगटेको वडा नं. २, भुरुङ–तातोपानी प्राकृतिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण वडा हो।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समान अवसरको सुनिश्चितता, क्षमता विकास, सामाजिक सहभागिता तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण अपाङ्ग सञ्जालले वडा स्तरमा विभिन्न कार्यक्रम तथा समन्वयात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। साथै, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक, आत्मनिर्भर र समावेशी जीवनयापन सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको छ।