अन्नपूर्ण गाउँपालिका -३ दाना म्याग्दी
अन्नपूर्ण गाउँपालिका -३ दाना म्याग्दी
अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब३९.८३% प्रतिशत भू-भाग ओगटेको वडा नं. ३, दाना प्राकृतिक सम्पदा, सामाजिक सद्भाव तथा सामुदायिक सहभागिताका दृष्टिले महत्वपूर्ण वडा हो।
अन्नपूर्ण अपाङ्ग सञ्जालले यस वडामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, क्षमता विकास, सामाजिक सहभागिता तथा समावेशी विकासका लागि स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।