अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब ४४.२७% प्रतिशत भू-भाग ओगटेको वडा नं. ४, नारच्याङ प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय सम्भावनाले परिचित वडा हो।
अन्नपूर्ण अपाङ्ग सञ्जालले वडा स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समान सहभागिता, क्षमता विकास तथा समावेशी समाज निर्माणका लागि स्थानीय तहसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता १३
दृष्टिसम्बन्धी अपाङ्गता ३
सुनाइसम्बन्धी अपाङ्गता १३
श्रवण–दृष्टिविहीन १
स्वर बोलाइ अपाङ्गता १
मनोसामाजिक अपाङ्गता १
बौद्धिक अपाङ्गता -
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता ९
अल्बिनिजम भएको २
पूर्ण असक्त [ रातो } ६
अति असक्त [ निलो } ३६
मध्यम [ पहेंलो } ८
सामान्य [सेतो } ४
जनजाति ४४ जना
दलित ६ जना
क्षेत्रि ३ जना
ब्राहमण १ जना
०-६ वर्षा -
६-१८ वर्षा ३ जना
१९-४० वर्षा ६ जना
४१-६० वर्षा २४ जना
६० वर्षा भन्दा माथि २० जना
अबिबाहित २९ जना
बिबाहित २१ जना
छुटिएको २ जना
बिधुर/बिधुवा २ जना
संयुक्त परिवार २८
एकल परिवार २६
सेवा पाएका १४ जना
सेवा नपाएका ४० जना
संलग्न भएका २० जना
संलग्न नभएका ३४ जना