अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब १.०८% प्रतिशत भू-भाग ओगटेको वडा नं. ७, हिस्तान–राम्चे प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न वडा हो।
अन्नपूर्ण अपाङ्ग सञ्जालले यस वडामा अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, अधिकार, सामाजिक सहभागिता तथा आत्मनिर्भरता अभिवृद्धिका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता २५
दृष्टिसम्बन्धी अपाङ्गता २०
सुनाइसम्बन्धी अपाङ्गता १२
श्रवण–दृष्टिविहीन १२
स्वर बोलाइ अपाङ्गता २३
मानसिक अपाङ्गता १४
बौद्धिक अपाङ्गता १३
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता १२
पूर्ण असक्त [ रातो } १२
अति असक्त [ निलो } १२
मध्यम [ पहेंलो } १९
सामान्य [सेतो } १९