अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब ४.०४% प्रतिशत भू-भाग ओगटेको वडा नं. ५, शिख प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न वडा हो।
अन्नपूर्ण अपाङ्ग सञ्जालले यस वडामा अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकारको संरक्षण, सामाजिक सहभागिता, क्षमता अभिवृद्धि तथा समावेशी विकासका लागि निरन्तर समन्वयात्मक र सशक्तीकरणमुखी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता २५
दृष्टिसम्बन्धी अपाङ्गता २०
सुनाइसम्बन्धी अपाङ्गता १२
श्रवण–दृष्टिविहीन १२
स्वर बोलाइ अपाङ्गता २३
मानसिक अपाङ्गता १४
बौद्धिक अपाङ्गता १३
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता १२
पूर्ण असक्त [ रातो } १२
अति असक्त [ निलो ] २३
मध्यम [ पहेंलो } १९
मध्यम [ पहेंलो } १९