अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब ३.५९% प्रतिशत भू-भाग ओगटेको वडा नं. ८, राम्चे सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले सम्पन्न वडा हो।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समान अवसरको सुनिश्चितता, क्षमता विकास तथा समावेशी समाज निर्माणका लागि अन्नपूर्ण अपाङ्ग सञ्जालले वडा स्तरमा स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता २५
दृष्टिसम्बन्धी अपाङ्गता २०
सुनाइसम्बन्धी अपाङ्गता १२
श्रवण–दृष्टिविहीन १२
स्वर बोलाइ अपाङ्गता २३
मानसिक अपाङ्गता १४
बौद्धिक अपाङ्गता १३
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता १२
पूर्ण असक्त [ रातो } १२
अति असक्त [ निलो } १२
मध्यम [ पहेंलो } १९
मध्यम [ पहेंलो } १९