अन्नपूर्ण गाउँपालिकाको कुल क्षेत्रफलको करिब ७.६४% प्रतिशत भू-भाग ओगटेको वडा नं. ६, घार सामाजिक एकता र सामुदायिक सहभागिताका दृष्टिले महत्वपूर्ण वडा हो।
अन्नपूर्ण अपाङ्ग सञ्जालले वडा स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, क्षमता विकास, समान अवसरको सुनिश्चितता तथा समावेशी समाज निर्माणका लागि विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
कुल
महिला
पुरुष
शारीरिक अपाङ्गता २५
दृष्टिसम्बन्धी अपाङ्गता २०
सुनाइसम्बन्धी अपाङ्गता १२
श्रवण–दृष्टिविहीन १२
स्वर बोलाइ अपाङ्गता २३
मानसिक अपाङ्गता १४
बौद्धिक अपाङ्गता १३
अटिजम -
हेमोफिलिया -
बहुअपाङ्गता १२
पूर्ण असक्त [ रातो } १२
अति असक्त [ निलो ] २३
मध्यम [ पहेंलो } १९
मध्यम [ पहेंलो } १९